खुल्यो अन्नपूर्ण चक्रीय पदमार्ग
nagariknews.nagariknetwork.com · Tue Oct 06 05:31:09 GMT 2026
अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ। मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ-मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो।
लमजुङको बेँसी सहरदेखि मनाङ हुँदै विदेशी पर्यटकहरु थोरङला पास पदयात्रा गर्दै मुक्तिनाथ आइपुग्छन्। मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले मनाङ-मुस्ताङ जोड्ने थोरङला पास पदमार्ग बाक्लो हिउँ पन्छ्याएर पदयात्रा सहज पारिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)