नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने
khabarhub.com · Tue Oct 06 05:42:01 GMT 2026

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि चार जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरिएको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको प्रमुख कार्यकारी अधिकृत छनौट तथा सिफारिस समितिले सोमबार सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको नाम तथा उनीहरूको प्रस्तुतीकरण र अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)