लुम्बिनीका ५ नयाँ मन्त्रीले लिए शपथ
nepalpress.com · Mon Jun 08 06:12:43 GMT 2026

रूपन्देही । लुम्बिनी सरकारका नवनियुक्त ५ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।
मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका ४ र जसपाका १ जनालाई मन्त्री नियुक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)