कांग्रेस उपसभापतिमा को-को बन्दैछन् उम्मेदवार ?
nepalsamaya.com · Tue Oct 06 05:53:04 GMT 2026

काठमाडौं- नेपाली काँग्रेसले उपसभापतिमा वरिष्ठसहित पाँच जनाको व्यवस्था गरेपछि आकांक्षीहरु देखिएका छन्। अहिलेसम्म वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाललाई चुनौती दिएको देखिएको छैन।
बाँकी तीन सभापतिमा भने डा. मीनेन्द्र रिजालसहित संसदीय दल नेता भीष्मराज आङ्देम्बे, चन्द्र भण्डारी, प्रवक्ता देवराज घिमिरे, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, धनराज गुरूङ, जीवन परियार, ज्ञानेन्द्र कार्की, विनोद चौधरी र गोविन्द भट्टराई लगायतले उम्मेदवारी दिने तयारी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)