कांग्रेस महाधिवेशन : कोशीबाट महामन्त्रीदेखि सहमहामन्त्रीसम्म आधा दर्जन आकांक्षी
nagariknews.nagariknetwork.com · Tue Oct 06 05:50:44 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशबाट महामन्त्रीदेखि सहमहामन्त्रीसम्मका पदमा नेताहरूले उम्मेदवारी घोषणा गरेका छन्।
उपसभापतिमा डा. मिनेन्द्र रिजाल, महामन्त्रीमा डा. सुनिल शर्मा र गुरुराज घिमिरे तथा सहमहामन्त्रीमा अमृत अर्याल, प्रदीप सुनुवार र रामहरि खतिवडाले उम्मेदवारी दिने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)