खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
nepalnews.com · Tue Oct 06 06:01:17 GMT 2026

मुस्ताङ। अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ ।
मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)