सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस सेयर कति?
setopati.com · Tue Oct 06 06:00:55 GMT 2026

सिक्लेस हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले १२.७०६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)