सन्यास खेलअघि लियोनल मेसीको असन्तुष्टि: "मलाई व्यापारको माध्यम मात्र बनाइयो"
barnanmedia.com · Tue Oct 06 05:54:07 GMT 2026
विश्व फुटबलका सर्वकालीन महान् खेलाडी लियोनल मेसी आफ्नो देश अर्जेन्टिनाका लागि २०८ औँ तथा अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने तयारीमा छन्। तर, दुई दशक लामो ऐतिहासिक यात्राको यो अन्तिम मोड उत्सव र खुसीभन्दा बढी विवाद र तिक्तताले घेरिएको छ।
अर्जेन्टाइन फुटबल संघ (AFA) ले मेसीको यो भावुक बिदाइलाई 'व्यापारिक लाभ' र करोडौँ कमाउने माध्यम बनाउन खोजेको भन्दै स्वयम् मेसी र टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले गम्भीर असन्तुष्टि जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)