मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा अनमोलको ‘बाटुलो जून’को टिजर

baahrakhari.com · Tue Oct 06 06:02:24 GMT 2026

काठमाडौं । चलचित्र ‘बाटुलो जून’को टिजर युट्युबको एक नम्बर ट्रेन्डिङमा आइपुगेको छ । अभिनेता अनमोल केसी स्टारर चलचित्रको टिजर सामाजिक सञ्जालमा लोकप्रिय बन्दै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आएको हो ।

शुक्रबार सार्वजनिक भएको ‘बाटुलो जून’ टिजर रिलिजको पहिलो तीन दिनमै ट्रेन्डिङमा आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)