मतपत्र च्यातिएपछि सप्तरीमा कांग्रेसको मतदान स्थगित
nepalviews.com · Sat Mar 05 16:20:39 GMT 2022
जनकपुरधाम। विवाद बढेर मतपत्र च्यात्ने अवस्थासम्म पुगेपछि नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको मतदान रोकिएको छ। रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बिहान ११ बजदेखि मतदान सुरु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)