मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आधा दशकपछि हमाल ‘कमब्याक’

rajdhanidaily.com · Tue Nov 09 23:40:16 GMT 2021

काठमाडौं । ‘नयाँ चलचित्र निर्माण तथा निर्देशन गर्ने’ भन्दै स्क्रिप्ट’ खोजीमा रहेका अभिनेता राजेश हमाल अन्ततः अभिनयमा फर्किएका छन् । ‘सत्यम’बाट उनले अभिनयमा ‘कमब्याक’ गरेका छन् ।

पछिल्लो समय उनले ‘बाग्मती’मा मुख्य भूमिका निर्वाह गरेका थिए । आधा दशकपछि बल्ल उनी अभिनयमा फर्किएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)