खुला केन्द्रीय सदस्यमा युवराज पाण्डेको उमेदवारी
baahrakhari.com · Tue Oct 06 06:07:12 GMT 2026

काठमाडौं । नेविसंघका पूर्वमहामन्त्री युवराज पाण्डेले कांग्रेसको केन्द्रीय सदस्यका लागि उमेदवारी घोषणा गरेका छन् ।
उनले खुला केन्द्रीय सदस्यतर्फ आफ्नो उमेदवारी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)