३६ अर्ब ऋण लिएको नेपाल एयरलाइन्सले समयमा नतिर्दा ५५ अर्ब पुग्यो दायित्व
onlinekhabar.com · Fri May 15 11:09:52 GMT 2026

१ जेठ, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले जहाज खरिद गर्न लिएको ३६ अर्ब रुपैयाँको दायित्व ५५ अर्ब हाराहारी पुगेको छ ।
महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारको जमानीमा नेपाल एयरलाइन्सले २०७० र २०७४ सालमा दुई पटक गरी ३६ अर्ब ऋण लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)