सरकारी स्वास्थ्य प्रणालीमा बेथिति: अर्बौंका स्वास्थ्य उपकरण थन्किए, करोडौंका औषधि म्याद नाघेर नष्ट
clickmandu.com · Fri May 15 11:12:58 GMT 2026

काठमाडौं । सरकारी स्वास्थ्य प्रणालीमा चरम बेथिति र लापरबाही देखिएको छ ।
एकातिर विपन्न नागरिकले सामान्य उपचार र औषधि नपाएर सास्ती भोग्नुपरिरहेको छ भने अर्कोतिर राज्यको अर्बौं लगानीमा खरिद गरिएका आधुनिक स्वास्थ्य उपकरण र करोडौँका औषधि प्रयोगविहीन भएर थन्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)