रास्वपाले कांग्रेसलाई भित्तामा पुर्यायो, अब मैदानमा ल्याउन मेरो उम्मेदवारी : राठौर
nagariknews.nagariknetwork.com · Tue Oct 06 05:59:02 GMT 2026

नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसलाई भित्तामा पुर्याएको र कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुन खोजिरहेको अवस्थामा कांग्रेसलाई एकताबद्ध बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन्।
मंगलबार पत्रकार सम्मेलन गर्दै राठौरले आफू सभापति बने कांग्रेसलाई एकताबद्ध बनाउन आवश्यक परे जस्तोसुकै त्याग गर्न तयार रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)