मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता

canadanepal.com · Tue Oct 06 06:21:54 GMT 2026

तान्जानिया - अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरूसा पुगेका सभामुख डीपी अर्यालले अष्ट्रेलियाली संसद्का समकक्षीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा सभामुख अर्यालले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक सम्मान, मैत्रीपूर्ण सम्बन्ध र साझा लोकतान्त्रिक मूल्यका आधारमा द्विपक्षीय सम्बन्ध अघि बढिरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)