भोटेकोशी–त्रिशूली बाढी: असामान्य गन्ध र पाउडरजस्तो पदार्थबारे वैज्ञानिक अध्ययन गर्न सांसदको माग
clickmandu.com · Tue Oct 06 06:26:47 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले भोटेकोशी र त्रिशूली क्षेत्रको बाढी र विपद्को कारणबारे गम्भीर वैज्ञानिक अनुसन्धान गर्न सरकारसँग माग गरेकी छिन्।
मंगलवार सिंहदरबारमा बसेको संसदीय विशेष समितिको बैठकमा उनले विपद्का क्रममा देखिएको अस्वाभाविक रासायनिक गन्ध र पाउडरजस्तो पदार्थबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)