मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रसुवा बाढीमा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन गरिँदै : गृहसचिव

clickmandu.com · Tue Oct 06 06:34:34 GMT 2026

काठमाडौं । गृहसचिव केदारनाथ शर्माले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी विपद्बाट बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानुनी मान्यता दिन दुईवटा ऐन संशोधनको प्रस्ताव अघि बढेको बताएका छन्।

सिंहदरबारमा मंगलवार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले विपद्को क्षति अभूतपूर्व रहेको र त्यसलाई सम्बोधन गर्न सरकारले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको जानकारी गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)