रूपन्देहीका युवा सूर्य न्यौपानेको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि सूर्य न्यौपानेले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले ३५ वर्षमुनिका युवा क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
भारतको प्रतिष्ठित बनारस हिन्दू विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातकोत्तर गरेका न्यौपाने अन्तर्राष्ट्रिय मामिलाका समेत जानकार हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)