कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा
khabarhub.com · Tue Oct 06 06:38:39 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले कांग्रेसलाई एकताबद्ध बनाउन आफूले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)