५ बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनशन
nepallive.com · Thu Jun 16 17:00:00 GMT 2022
काठमाडौं– न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि आमरण अनशनमा बसेकी निहारिका सिंह राजपुत र सरकारकारबीच ५ बुँदे सहमति भएको छ।
राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि राजपुतले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस पिएर अनशन तोडेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)