२४ घन्टा 'खानपिन' मा व्यस्त पाँच युवा
setopati.com · Sun Nov 13 00:28:14 GMT 2022
रातिको ड्युटीमा खाजा खानु पर्यो वा खाना नै चाहियो। वा कहिलेकाहीँ जमघटमा खानेकुरा चाहियो। या भनौं घरपरिवारमै पनि चाहियो, के गर्ने?
काठमाडौं सहरमा यसको समाधान छ। तपाईंले फुड डेलिभरी सेवामार्फत यस्तो सुविधा उपयोग गर्न सक्नु हुन्छ। यस्तै सेवा दिनेमध्ये एक हो 'खानपिन'।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)