सभापतिका उम्मेदवार राठौरले भने- ‘बीपी, गणेशमान र महेन्द्रनारायण निधिको छोरा नअट्ने कांग्रेस हुन सक्दैन’
reportersnepal.com · Tue Oct 06 06:42:49 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले कांग्रेस एकढिक्का नभएसम्म आफूहरूले चाहेजस्तो कांग्रेस निर्माण गर्न नसकिने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा सभापति पदमा उम्मेदवारी घोषणा गर्दै राठौरले पार्टीभित्र नयाँ पुस्तासँगै पुराना पुस्तालाई समेत समेटेर अघि बढ्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)