गगनलाई किशोरसिंह राठौरको टक्कर, कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा
kendrabindu.com · Tue Oct 06 06:47:20 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले कांग्रेसलाई एकताबद्ध बनाउन आफुले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसभित्र विभाजन बढेको उल्लेख गर्दै उनले आगामी स्थानीय र प्रदेश निर्वाचनमा त्यसको प्रभाव देखिन सक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)