मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

khabarhub.com · Tue Oct 06 06:45:37 GMT 2026

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना भएका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी कार्यालय प्रमुख एवं जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंका अनुसार जिल्लामा सबैभन्दा धेरै कावासोती नगरपालिकामा १७४ वटा सर्पदंशका घटना भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)