डिल्लीराम सुवेदीले गरे कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी घोषणा
setopati.com · Tue Oct 06 06:43:00 GMT 2026

नेपाली कांग्रेसका युवा नेता तथा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
बागलुङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित सुवेदीले पार्टीको नेतृत्वमा युवा पुस्ताको सहभागिता र भूमिका बढाउन सहमहामन्त्री पदमा उम्मेदवारी दिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)