नेप्से सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, अन्तर्वार्ता र प्रस्तुतीकरणको मिति तय
clickmandu.com · Tue Oct 06 06:46:44 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि चार जना उम्मेदवारको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा समावेश गरिएको छ ।
अर्थ मन्त्रालय अन्तर्गत गठित प्रमुख कार्यकारी अधिकृत छनौट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा आवेदन दिएका आठ जना उम्मेदवारहरूमध्येबाट सिफारिससम्बन्धी कार्यविधिको दफा ६.२ अनुसार चार जनाको नाम सर्टलिस्ट गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)