मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ महानगरपालिका–४ को एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

nepaltvonline.com · Tue Oct 06 06:49:37 GMT 2026

काठमाडौँ – काठमाडौँ महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा दाखिला गरिएको छ ।

सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा उक्त जमिन सरकारको नाममा आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)