मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तुवाँलो अझै केही दिन रहने विभागको दावी, सकेसम्म बाहिर ननिस्कन आग्रह

nepallive.com · Tue Mar 30 00:53:00 GMT 2021

काठमाडौं –आगामी केही दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने जल तथा मौसम विभागले जनाएको छ। विभागका अनुसार तुवाँलोले ढाकेको मौसमी अवस्थामा तत्काल सुधार हुने अवस्था छैन।

हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई तुवाँलो लागेको विभागले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)