मोटरसाइकल चालकको मृत्यु
baahrakhari.com · Mon Jun 08 06:18:27 GMT 2026

काठमाडौं । सुनसरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा विनोद चौधरी छन् ।
सुनरामधुनी नगरपालिका–२ तित्रिवनस्थित सडकमा बिग्रेर रोकी राखेको को १ ख ५१२८ नम्बरको टिपरमा झुम्काबाट इनरूवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल ठक्कर खाई गएराति दुर्घटना हुँदा २९ वर्षीय चौधरीको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ