मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानसेनापति शर्मा र नेपालका लागि बंगलादेशका राजदूत चौधरीबीच भेटवार्ता

mahendranagarpost.com · Wed Mar 09 08:52:14 GMT 2022

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि बंगलादेशका राजदूत सलाउदद्धिन नोमन चौधरीबीच आज (बुधबार) भेटवार्ता भएको छ ।

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज भएको शिष्टाचार भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)