कांग्रेस १५ औं महाधिवेशन- राष्ट्रिय सभागृहमा धमाधम उम्मेदवारी (तस्बिरहरू)
setopati.com · Tue Oct 06 06:55:54 GMT 2026

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता हुँदैछ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मनोनयन फारम वितरण भइरहेको छ भने उम्मेदवारहरूले फारम भरिरहेका छन्। आजै उम्मेदवारी दर्ता हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)