कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको मनोनयन दर्ता सुरु
ratopati.com · Tue Oct 06 07:00:19 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको मनोनयन दर्ता सुरु भएको छ।
राष्ट्रिय सभागृहमा मनोनयन दर्ता सुरु भएको हो। निर्वाचन समितिले घोषितसमयमै मनोनयन दर्ता सुरु गरिएको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)