मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारी वकिलद्वारा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटको औचित्यमाथि प्रश्न, सर्वोच्चमा सुनुवाइ सकियो

ratopati.com · Tue Oct 06 07:00:56 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतमा व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएको छ । मंगलबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ सकिएको छ ।

बहसका क्रममा सरकारी वकीलहरुले प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटको औचित्यमाथि प्रश्न उठाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)