मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘छ माया छपक्कै २’ युरोप, क्यानडा, कतारमा पनि प्रदर्शन हुने

ratopati.com · Tue Oct 06 07:06:40 GMT 2026

काठमाडौँ । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ ।

स्वदेशमा दसैँको अवसर पारेर ३१ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्म युरोपमा स्काई लाइन इन्टरटेनमेन्टका अध्यक्ष निर्देशक जीके शर्माले अक्टोबर १७, क्यानडामा अक्टोबर २३, युएई, कतार, ओमन र बराइनमा अक्टोबर १६ बाट प्रदर्शनमा आउन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)