कुमार लुइटेलले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
setopati.com · Tue Oct 06 07:02:00 GMT 2026

नेपाली कांग्रेसका नेता कुमार लुइटेलले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी दर्ता गराएका छन्।
ओखलढुंगाका लुइटेल गत प्रतिनिधिसभा निर्वाचनमा ५ मतको झिनो अन्तरले पराजित भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)