एनसेलको बढेको शुल्क १९ देशमा लागू
ekantipur.com · Wed Jun 09 00:58:08 GMT 2021
काठमाडौँ — दूरसञ्चार सेवा प्रदायक एनसेलले १९ देशमा कल गर्दा लाग्ने शुल्क परिमार्जन गर्दै लागू गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत यो शुल्क गत शुक्रबारदेखि लागू भएको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
परिमार्जित शुल्क पुरानोभन्दा ६ गुणासम्म महँगो छ । प्राधिकरणले जेठ ९ देखि डेढ दर्जन देशमा एनसेलबाट कल गर्दा लाग्ने शुल्क बढाउन स्वीकृति दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)