मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज यी प्रदेशका पहाडी भूभागमा हुनेछ बदली र हिमपात

setopati.com · Mon Jan 01 23:56:27 GMT 2024

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)