मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्कँदै

lokaantar.com · Thu Oct 05 01:07:30 GMT 2023

नेपाली राष्ट्रिय क्रिकेट टिम आज (बिहीबार) स्वदेश फर्कँदैछ । चीनमा जारी एसियन गेम्समा सहभागिता जनाएको क्रिकेट टिम आज नेपाल फर्कन लागेको हो ।

क्रिकेट टिम बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रने कार्यक्रम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)