मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले क्षति पुर्‍याएका पूर्वाधार निर्माणमा तत्कालै ६३ अर्ब रुपैयाँ माग

baahrakhari.com · Tue Oct 06 07:15:24 GMT 2026

काठमाडौं । जलवायु विपद्का कारण क्षतिग्रस्त विभिन्न पूर्वाधार निर्माणका लागि तत्कालै ६३ अर्ब रुपैयाँ माग गरिएको छ ।

पूर्वाधार क्षेत्रमा दुई खर्ब २७ अर्ब रुपैयाँ क्षति भएको भन्दै पुनर्निर्माण प्रक्रिया अघि बढाउन तत्कालै ६३ अर्ब आवश्यक रहेको पूर्वाधार विकास मन्त्रालयका सचिव पद्‌मकुमार मैनालीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)