मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्घाखाँचीबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा उपसभापतिसहित आठ आकांक्षी

nepalpress.com · Tue Oct 06 07:16:17 GMT 2026

रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अर्घाखाँचीबाट केन्द्रीय नेतृत्वका विभिन्न पदमा आठ जना आकांक्षी देखिएका छन् ।

अर्घाखाँचीबाट वर्तमान केन्द्रीय उपसभापति पुष्पा भुसालले पुनः उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेकी छन् । भुसाल १५औँ महाधिवेशनका लागि अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेकी छन् । उनले खस-आर्य महिला क्लस्टरतर्फबाट १ हजार ४४६ मत प्राप्त गरेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)