संरक्षित क्षेत्रमै संकटमा कृष्णसार, १५ महिनामा ३४ मरे, २० हराए
ekantipur.com · Tue Oct 06 07:24:17 GMT 2026

संरक्षित क्षेत्रमै संकटमा कृष्णसार, १५ महिनामा ३४ मरे, २० हराए
चितुवा, कुकुर र प्राकृतिक कारणले कृष्णसार मरेपछि संरक्षण क्षेत्रमा संख्या घटेर गत आर्थिक वर्षको २४२ बाट २१० मा झरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)