मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इन्टर च्याम्पियन्स लिगको फाइनलनजिक

ekantipur.com · Thu May 11 00:50:19 GMT 2023

काठमाडौँ — इन्टर मिलानले बुधबार एसी मिलानमाथि २–० को प्रभावशाली जित निकाल्दै युरोपेली च्याम्पियन्स लिगको फाइनलनजिक पुगेको छ । सानसिरोमा भएको सेमिफाइनल पहिलो लेगमा प्राप्त यस जितपछि इन्टर बलियो स्थितिमा रह्यो ।

खेलको सुरुमै एडिन जेको र हेनरिख मखाटरेनले गोल गरे । सिमोन इन्जाघीको इन्टर जितका लागि पूरा हकदार रहेको थियो र उसको जित अन्तर अझ बढी हुन सक्ने स्थिति पनि थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)