हरमनप्रीतले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी
sutranews.com · Tue Oct 06 07:28:12 GMT 2026
काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरले तीनवटै फम्र्याटको कप्तानीबाट राजीनामा दिएकी छन् । यद्यपि, उनले राष्ट्रिय टोलीबाट खेल्न भने निरन्तरता दिने भएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)