न्यूजील्याण्डविरुद्ध ब्याक टु ब्याक विकेट लिँदै खेलमा फर्कियो नेपाल
kalakarmi.com · Sun Jan 21 11:16:44 GMT 2024
काठमाडौं– अण्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत अहिले जारी खेलमा नेपालले न्यूजील्याण्डविरुद्ध छैठौं सफलता हासिल गरेको छ ।
नेपालविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका ओस्कार ज्याक्सनलाई बिनोद त्रिपाठीले ७५ रनको स्कोरमा क्लिन बोल्ड गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)