जनकपुरको पोखरीमा पुरुषको शव फेला
ratopati.com · Tue Oct 06 07:31:54 GMT 2026

जनकपुरधाम । जनकपुरधाममा रहेको पोखरीमा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम–८ मा रहेको दशरथ तलावमा पुरुषको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)