'कबड्डी ५'को टिजरमा 'मिरूना खोइ' भन्दै थिए दर्शक, देखिइन् गीतमा
setopati.com · Tue Oct 06 07:33:00 GMT 2026

'मिरूना मगर खोइ?'
'कबड्डी ४'मा शीर्ष भूमिकामा रहेकी अभिनेत्री मिरूना मगर 'कबड्डी ५ः आफ्टर द फाइनल म्याच'को टिजरमा देखिइनन्। टिजर सार्वजनिक भएपछि युट्युबको कमेन्टमा दर्शकले सोध्न थाले,- 'मिरूना मगर खोइ?'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)