विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ४२ लाख नाघ्यो
khabarhub.com · Thu Jul 29 00:55:12 GMT 2021
काठमाडौँ– विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४२ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ८९९ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख २ हजार ५६५ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)