मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

nagariknews.nagariknetwork.com · Tue Oct 06 07:27:27 GMT 2026

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना भएका छन्।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी कार्यालय प्रमुख एवं जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंका अनुसार जिल्लामा सबैभन्दा धेरै कावासोती नगरपालिकामा १७४ वटा सर्पदंशका घटना भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)