राष्ट्र बैंकले अर्थशास्त्र तथा वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन गर्ने, कार्यपत्र आह्वान
clickmandu.com · Tue Oct 06 07:36:02 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सन् २०२७ अप्रिल २ र ३ तारिखमा काठमाडौँमा ‘अर्थशास्त्र तथा वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ ।
केन्द्रीय बैंकले उक्त सम्मेलनका लागि विश्वभरका नीति–निर्माता, वित्तीय अभ्यासकर्ता तथा अनुसन्धानकर्ताहरूबाट अनुसन्धानमूलक कार्यपत्र आह्वान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)